काठमाडौँ। अमेरिकामा जारी नेपाल र अमेरिकाबीचकाे टि ट्वान्टी आई सिरिजको दोस्राे खेलमा नेपालले रोमान्चक जित निकालेको छ ।
नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ । जितसँगै नेपालले तीन खेलको श्रृङ्खला एक खेल अगाडिनै आफ्नो पक्षमा पारेको छ। अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितर पहिले व्याटिङ गरेको नेपालले अमेरिका सामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा अमेरिकाले पूरै ओभर खेलेर १७० रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय