काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको कार्यान्वयन र बन्धक रिहाइको सुरुवातलाई स्वागत गरेका छन ।
सामाजिक संजाल एक्समा उनले लेखेकाछन –
म गाजामा युद्धविरामको कार्यान्वयन र बन्धक रिहाइको सुरुवातलाई स्वागत गर्दछु।
हामी यस कार्यान्वयनलाई समर्थन गर्न र पीडामा परेका अनगिन्ती प्यालेस्टिनीहरूलाई दिगो मानवीय राहत वितरण गर्न तयार छौं।
यो युद्धविरामले सहायता पु-याउनका लागि महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय