काठमाडौं । टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान पल्टिँदा १८ जना घाइते भएका छन् ।
डेल्टा एयरलाइन्सको उडान सोमबार टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।टोरन्टो पियर्सन इन्टरनेशनल एयरपोर्टमा उडान ४८१९ उल्टो पल्टिएपछि १८ जना घाईते भएका छन ।७६ यात्रु र ४ बिमान अधिकारी सवार उक्त बिमान दुर्घटना भए संगै एक बच्चा सहित तीन जना गम्भीर चोटपटक लागेको र उपचारको लागि अस्पतालमा लगिएको छ ।
एयरपोर्टले मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको विमान समावेश भएको घटनाको बारेमा सचेत रहेको र सबै यात्रु र चालक दलका सदस्यहरू प्रति जिम्मेवार रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय