काठमाडौं । नेपाली चलचित्र “नभ्य”को ट्रेलर सार्वजनिक भएको छ ।

लुजः इन्टरटेन्मेन्टको युट्युव च्यानल मार्फत ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा प्रस्तुत गरिएको शारिरिक आकर्षण,मायाप्रेम र त्यसबाट उत्पन्न परिणामले चलचित्र मनोरञ्जनात्मकका साथै सन्देश मुलक रहेको छनक दिएको छ । लुजः सिंहको निर्देशनमा बनेको चलचित्रको निर्माता बिप्लव आर.पोखरेल र प्रबिन महर्जन रहेका छन ।चलचित्र नभ्यमा आशिस्मा नकर्मी,प्रेक्षा अधिकारी,प्रशन्न गोपाली, विकास न्यौपाने,अभिनव अर्याल लगायतको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=ptdllPJ9ZYw

लुजः सिंहले चलचित्रको कथा लेखन गरेका हुन भने सुमन कपालीले चलचित्रमा संगित दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय