काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयको पत्र अहिलेसम्म प्राप्त नगरेको कुलमान घिसिङले बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाउने निर्णय गरेको भएता पनि त्यसको औपचारिक जानकारी सरकारका प्रवक्ताले मंगलबार मात्र दिएका हुन । बर्खास्त गर्ने बिषयको औपचारिक पत्र पाएपछि कानुनी बाटोमा जानेकी भन्ने छलफल भइरहेको उनले बताए ।
मैले देशको लागि र जनताका लागि जुन काम गरे बिगत लामो समयदेखि एउटा ग्रेसफुल एक्जिस्ट अथवा पुरस्कृत भएर जानु पर्नेमा जुन किसिमको उहाँहरुले बर्खास्त गर्नुभएको छ त्यसको लागि धन्यबाद उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय