काठमाडौं । नेपाल भ्रमणमा रहेको पाकिस्तानको उच्च स्तरीय सैनिक मण्डलले चन्द्रागिरिको भ्रमण गर्ने भएको हो ।
मन्सुर अन्सारीको नेतृत्वमा आएको ११ जना पाकिस्तानी सैनिक टोली शुक्रबार बिहान ८ बजे चन्द्रागिरी हिल्स भ्रमणमा आउने कार्यक्रम रहेको छ ।टोली ११ः३० मा चन्द्रागिरिबाट फिर्ता हुनेछ । शुक्रबार बेलुका ७ः२५ मा पाकिस्तानी सैनिक टोली पाकिस्तान फिर्ताहुने कार्यक्रम रहेको छ ।
भारत पाकिस्तानबिच तनाव बढदै गएको अवस्थामा भएको पाकिस्तानी सैनिक टोलीको भ्रमणलाई लिएर संसदमा समेत बहस भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय