काठमाडौं । काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह आयोजना भएको हो ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी थिए ।
समारोहमा नेपाली सेनाको मार्च पास,सास्कृतिक कार्यक्रम झण्डोत्तलन लगायतका कार्यक्रम भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय