काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कार्यरत १९ जना कर्मचारीको बढुवा भएको छ ।
चौथो तहबाट पाचौं तहमा १० जना र पाचौं तहबाट छैटौ. तहमा ९ जना कर्मचारीको बढुवा भएको हो । बढुवा हुनेमा अधिकांश कर्मचारी प्रविधिक शाखामा कार्यरत कर्मचारी रहेका छन ।
बढुवा भएका कर्मचारीलाई आइतबार एक कार्यक्रमका बिच चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले बधाई तथा शुभकामना सहित बढुवाको चिठ्ठी प्रदान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय