मनोज पन्त
काठमाडौं । छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध वीरगंजको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ ।
छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरी तयारीका सबै पक्षबारे जानकारी दिएको हो । छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको छ ।
यसपालिको तयारीमा करिब २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय