काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार तनहुँ पुगेका हुन ।
शहिद कल्याण खनालको २३ औं स्मृति दिवशमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको स्मृति सभालाई सम्वोधन गर्न उनी त्यहाँ गएका हुन ।

उनले तनहुँको भिामादमा शहिद कल्याण खनालको सालिक अनावरण गरेका छन ।

सालिक अनावरण गर्दै देउवाले शहिद कल्याण खनालप्रति श्रदासुमन व्यक्त गरे ।

