काठमाडौं । चन्द्रागिरि नगरपालिकामा विपदको समयमा सुरक्षित तथ खुला स्थानहरूको विशेष महत्त्व हुन्छ ।
यस्ता स्थानहरूलाई आपत्कालीन अवस्थामा प्रभावित व्यक्ति तथा समुदायका लागि अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिन्छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकाभित्र विपदको समयमा प्रयोग गर्न सकिने केही स्थानहरूलाई अस्थायी आवासका लागि पहिचान गरेकोे छ ।
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार वडागत तहमा पहिचान भएका सुरक्षित तथा खुला स्थान यसप्रकार छन ।

प्रतिक्रिया

सम्बन्धित खवर