काठमाडौं । २०६२ माघ १ गते तत्कालीन बिद्रोही माआवादीले प्रहरी चौकी थानकोटमा आक्रमण गरेको थियो ।
तत्कालिन समयको द्वन्दकालमा सुरक्षा प्रहरी जाँच चौकी थानकोटमा आक्रमण हुँदा कार्यालय परिसर भित्रै ११ जना नेपाल प्रहरीका कर्मचारीहरूले वीरगती प्राप्त गरेका थिए ।तिनै वीरगती प्राप्त गर्ने ११ जना नेपाल प्रहरीका कर्मचारीहरूको सम्झनामा प्रहरी वृत्त थानकोट काठमाडौंको परिसरमा ढुङ्गेधारा निर्माण गरिएको हो ।
वीरगती प्राप्त गर्ने प्रहरी कर्मचारी
१) प्र.ना.उ.महेश कुमार रावल
२) प्र.नि. प्रकाश के.सी.
३) प्र.नि. रत्न बहादुर सुबेदी
४) प्र.ना.नि.यादव राज के.सी.
५) प्र.ह. डिकेन्द्र कुमाल
६) प्र.ह. मिठ्ठु राम कार्की
७) प्र.ह. सूर्यमान तामाङ
८) प्र.हु.ईश्वरी दाहाल
९) प्र.ह. दिपेन्द्र निरौला
१०) प्र.ह. बाबुराम अधिकारी
११) प्र.ह.रविन कुमार कार्की

प्रतिक्रिया

सम्बन्धित खवर