काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको छ ।
काठमाडौं जिल्ला अदालतभित्रै त्रिपाठीमाथी कुटपिट भएको हो ।सूर्यदर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको हो ।
त्रिपाठी माथी हातपात भएपछी अहिले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय