काठमाडौं । आर्थीक बर्ष २०८१/०८२ को फागुन महिना सम्म देशभर ५ सय एक आगलागीका घटना भएका छन ।

आगलागिका कारण ६ जनाले ज्यान गुमाएका छन भने ६५ जना घाइते भएका छन । आगलागिका कारण ८४ वटा घरहरु र ५७ वटा गोठमा क्षति भएको प्रहरी तथ्यांकमा देखिएको छ ।१४६ चौपायाको क्षति भएको छ । उपत्यकामा मात्रै ४९ वटा आगलागीका घटना भएका छन । बागमती प्रदेशमा ४४ वटा घटना हुदाँ कोशी प्रदेशमा भने १ सय ३५ आगलागीका घटना भएका हुन । मद्येश प्रदेशमा १ सय ५,गण्डकी प्रदेशमा ३३,लुम्बिनी प्रदेशमा ६४,कर्णाली प्रदेशमा ३० र सुदुर पश्चिम प्रदेशमा ४१ आगलागीका घटना भएको हो । आगलागीका कारण ३८ परिवार विस्थापित भएका छन ४० करोड रुपैयाँ भन्दा बढीको क्षति आगलागीका कारण भएको छ ।

सावधानी अपनाउने हो भने आगलागीबाट हुने मानवीय र भौतिक क्षतिहरूको न्यूनीकरण गर्न पक्कै सकिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय