काठमाडौं । सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाए संगै राजिव गुरुङ (दिपक मनाङे ) फरार रहेका थिए ।
ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका हुन । प्रहरीले मनाङेलाई मंगलबार काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो ।मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन ।
पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने र फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय