काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
गौरादह–३ डिपु चोकमा रहेको मुख्यमन्त्री कार्कीको निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको टोली शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि उक्त स्थानमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय