काठमाडौं । कालिका नगरपालिका ४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस दुर्घटनामा परेको हो ।
चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस कालिका नगरपालिका ९ द्रब्यटारमा दुर्घटना हुँदा चालकसहित १५ जना विद्यार्थी घाइते भएका छन ।घाइतेमध्ये ९ जनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विद्यार्थी बोकेको बस ब्रेक फेल भई शनिबार साँझ पौने छ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय