जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेसका डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित
दार्चुलाको दुहु ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका धन सिंह कुँवर ३७६ मतसहित वडाध्यक्षमा निर्वाचित
ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका गंगा तामाङ ३९९ मतसहित वडाध्यक्षमा निर्वाचित
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित वडाध्यक्षमा निर्वाचित
कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही १४३ मतसहित वडाध्यक्षमा निर्वाचित
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेसका मोती राम खत्री ५ सय ९० मतसहित वडाध्यक्षमा निर्वाचित
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका मोहन थापा ४६८ मतसहित वडाध्यक्षमा निर्वाचित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय