काठमाडौं । भुमि सम्बन्धी अध्यादेश जारी भएपछि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रतिक्रिया दिएका छन । सामाजिक संजालमा लेख्दै उनले भनेका छन –
अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।
बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।

