काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो ।कार्यालयमा सुन जोख्ने मेशिन नभएका कारण कति परिमाणको सुन बरामद भएको एकिन नभएपनि करिव ७ किलो भन्दा माथी रहेको अनुमान गरिएको श्रोतले चन्द्रागिरि मेट्रोलाई जानकारी दिएको हो ।

पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेक जाँचमा कडाई भएसंगै उत्तरी नाकाबाट सुन तस्करी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय