काठमाडौं । नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले गणतन्त्र दिवसका अवशरमा चन्द्रागिरि नगरबासी लगायत सम्पूर्ण नागरिकहरुमा शुभकामना व्यक्त गरेका छन ।
उनले भनेका छन –मुलुकमा पारिवारीक हुँकुमी शासनको अन्त्य गर्दै भय मुक्त वाताबरण श्रृजना गर्न महत्वपूर्ण भुमिका खेल्ने शहिदहरुप्रति श्रद्धान्जली ।
आम नागरिकले आफ्नो कर्म गर्न पाउने,धर्म मान्न पाउने र स्वच्छन्द प्रकारले बिबिध कार्यक्रम गर्न पाउने खुल्ला आकाश प्राप्त भएको दिन गणतन्त्र दिवस भन्दै शुभकामना व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय