काठमाडौं । कामीरिता शेर्पाले ३२ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन्।

प्रख्यात आरोही कामीरिता शेर्पाले ३२ औं पटक सगरमाथा आरोहण गरेका हुन ।उनले सर्वोच्च शिखरको सबैभन्दा सफल आरोहणको आफ्नै रेकर्ड तोडेका छन्।कामीरिता आज बिहान १०ः१२ बजे शिखरमा पुगे हुन ।

उनको सगरमाथा यात्रा १९९४ मा सुरु भएको थियो र त्यसबेलादेखि २०२६ सम्म, उनले आफ्नो उल्लेखनीय उपलब्धिहरू र पहाडहरूप्रतिको समर्पणले विश्वलाई प्रेरित गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय