काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तिनथाना स्थित बिष्णुदेवी मन्दिर परिसरका सास्कृतिक कार्यक्रम आयोजना भएको हो ।
बिष्णुदेबी युथ क्लबको आयोजनामा सास्कृतिक कार्यक्रम भएको हो ।क्लबले बिगत ३ बर्षदेखि निरन्तर सास्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । सातगाँउले जात्राको अबसर पारेर क्लबले सास्कृतिक कार्यक्रम आयोजना गरेको हो । गायक तथा कम्पोजर कालीप्रसादले कार्यक्रममा आफ्ना कम्पोजका गितहरु गाईरहदाँ दर्शकहरुको उत्साहजनक साथ पाइरहेका छन ।
जिबन जात्रा हो गितबाट उनले माहोल बनाउदै बिबिध बिधाका गितहरु दर्शकमाझ पस्किरहेका छन । कार्यक्रममा स्थानीय र उदाउदा कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय