काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि १९ जनाले ज्यान गुमाएपछि गृहमन्त्री लेखक नैतिक दवावमा थिए ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय