काठमाडौं । चन्द्रागिरि नगरपालिकाका बरिष्ठ प्रबिधिक लवकुमार गुप्तालाई एक कार्यक्रमका बिच बिधाइ गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर ,उपप्रमुख बसन्ती श्रेष्ठ,प्रवक्ता कृष्ण प्रसाद खडगी,कर्मचारीहरु तथा जनप्रतिनिधीहरुले गुप्तालाई बिधाई गरेका हुन । गुप्ता बिगत डेढ बर्षदेखि स्थानीय पूर्वाधार विकास/ सहरी योजना तथा विकास शाखा प्रमुख वरिष्ट ईन्जिनियरका रुपमा चन्द्रागिरि नगरपालिमा कार्यरत थिए ।
उनी ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामा सरुवा भई गएका हुन ।

