काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रको नैकापमा आकाशे पुल बन्न लागेको हो ।
चन्द्रागिरि –वडा नं. १४ र १५ जोड्ने नैकाप चोकमा बन्ने आकाशे पुल निर्माणका लागि टेण्डर भई कार्य सुरु हुन लागेको हो ।यसै परिपेक्षमा वडा नम्बर १४ ले आवश्यक छलफलको लागि भेला हुन सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
वडा अध्यक्ष राज भाई महर्जनद्वारा हस्ताक्षरित सुचनामा भेलाका लागि नैकाप चोक, चौतारामा मंसिर १३ शनिबार विहान ७ः३० बजे छलफलहुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय