काठमाडौं । मातातिर्थ रहेकाे बसपार्कमा एका बिहानै ओम जनता यातायातकाे एक बस दुर्घटना भएकाे छ ।
प्रदेश ३-०१ ,००५ ख ९३०० नम्वरकाे बस दुर्घटना भएकाे हाे ।दुर्घटनामा मानविय क्षति भएकाे छैन ।बस स्टार्ट गरि चालकले बस छाडेर हिडदा बस पछाडि सर्दै खाेलामा पुगेकाे प्रत्यक्षदर्शीले बताए। दुर्घटना भएको बस क्रेनको सहायताले निकालियको थियो । बसको पछाडि भागमा सामान्य क्षति भएको छ ।

दुर्घटना पछि सामाजिक संजालमा ओम जनता यातायातका चालकहरुले धेरैनै लापर्रवाही गर्ने गरेको भन्दै कडा आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर