काठमाडौं । झापामा नेकपा एकीकृत समाजवादी (एस) का ७० जना नेता,कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एस राष्ट्रिय परिषद् सदस्य,दमक नगर कमिटीमा पूर्वअध्यक्ष,अध्यक्ष,अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी सहित नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।उनीहरूले पत्रकार सम्मेलन गरेर नेकपा एस त्यागेको घोषणा गरे । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।
नेकपा एस छाडेर आएकाहरुले एमालेको मिसन ८४ सफल बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय