काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा. ) नेपालका अध्यक्ष ,पूर्व उप-प्रधानमन्त्री कमल थापा शनिबार चन्द्रागिरि आउदै छन ।रा.प्र.पा. नेपाल क्षेत्र नं. १०काे आयाेजनामा काठमाडौं क्षेत्र नं. १० को चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका तथा दक्षिणकाली नगरपालिकामा बसोबास भएका बुद्धिजीवी तथा राष्ट्रवादीबिच छलफलकाे कार्यक्रममा प्रमुख अतिथिका रूपमा थापा चन्द्रागिरि आउन लागेका हुन ।
शनिबार दिउसाे १ बजे थानकोट बजारकाे एक क्याफेमा कार्यक्रमकाे आयाेजना हुनेछ । कार्यक्रममा कार्यकर्ता प्रशिक्षण समेत हुने रा.प्र.पा.नेपाल महिला केन्द्रीय अध्यक्ष सुनिता कुरूङबाङले जानकारि दिईन ।

