काठमाडौं । नेकपा एसकाले पदाधिकारी चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुने भएको हो ।केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ ।

मंगलबार बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता,दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

