काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी नेपाल आईपुगेका छन ।
उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन । मन्त्री सैयदले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्ने छन ।
समकक्षी राणासँग उनको दुईदेशीय हितमा संवाद हुनेछ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर