काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय गरेको हो । एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई अपमानित गर्ने हिसाबले अभिब्यक्ति दिएको र सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर आएको माओबादीको बुझाइ छ ।
पछिल्लो अवस्थाले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको माओबादीले ठहर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय