काठमाडौं ।प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय इटहरीबाट बुधबार दिउँसो बिचौलियालाई पक्राउ गरेको हो ।कार्यालयहरुको स्थलगत अनुगमनमा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलिया पक्राउ परेका हुन ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय