काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को खस्रियताखोलामा एक ब्यक्ति झुण्डिएको अबस्थामा मृत फेला परेका हुन ।
बिहिबार दिउसो मातातिर्थ खस्रियताखोला स्थित खालि जग्गाको छेउमा रहेको बासको झ्याङमा बास र लाकुरिको हागाँमा नाईलनको रातो डोरीको पासो लगाइ झुण्डिएको अबस्थामा मकवानपुर थाहा न.पा. वडा नं. १२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने ६० वर्षिय बद्रि लामा स्याङ्ताङ मृत फेला परेका हुन ।
स्याङ्ताङको शव टिचिङ्ग अस्पताल महाराजगन्ज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय