काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान भ्रमणमा जाँने भएका छन ।
निजी भ्रमणको सिलसिलामा शाह भुटान जान लागेको सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका हुन ।
© 2026, All right reserved to Chandragiri Metro
Made by Pahilo Drishti