काठमाडौं । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले हार ब्यहोरेको छ ।
फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित बन्यो । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलको पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो ।
दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय