काठमाडौं । असोजको अन्तिम साताबाट चिसो बढ्न थालेको छ ।
देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको हो । काठमाडौँ उपत्यकामा आइतबार न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ,शनिबार १६.५ डिग्री सेल्सियस थियो।यस्तै शनिबार अधिकतम तापक्रम २८.३ डिग्री सेल्सियस बाट आज २८ डिग्री सेल्सियसमा झरेको छ ।
समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय