काठमाडौं । मातातीर्थ संरक्षण तथा बिकास संस्थाको आयोजनामा हुने चन्द्रागिरि औद्योगिक,सांस्कृतिक,पर्यटन तथा व्यापार महोत्सव –२०८१ को तयारी तिव्रगतिमा भएको छ ।

https://youtu.be/3KbRPyF71FY

कार्तिक २ गतेबाट सुरु हुने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुका प्रस्तुतिका साथै औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी स्टलहरु रहनेछन ।यस्तै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, हस्त कला तथा कृषि औजार प्रदर्शनी समेत गरिने छ ।
महोत्सवका क्रममा एसियाकै उत्कृष्ठ बाल उद्यानको समेत व्यवस्था रहने आयोजकको दाबी छ । महोत्सव कार्तिक १५ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय