काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा आक्रोश पोखेका छन् ।
आज प्रहरीले म्याद थपका लागि अदालत लैजादै गर्दा सञ्चारकर्मीर्लाइ छोटो सम्वोधन गर्दै यो सरकार ढालिहाल्नुपर्ने बताए ।आफूलाई अदालतले न्याय दिने विश्वास रविले व्यक्त गरे ।
प्रहरी हिरासतमा रहेका लामिछानेले भने केपी ओली नेतृत्वको यो सरकार रहिरहँदा देशले धेरै दुख पाउछ ।

