काठमाडौं । प्रधानन्यायाधीश प्रकाश मान सिहं राउत चन्दागिरिमा आएका छन ।
“अदालत र महान्यायाधिवक्ता कार्यालयसंग संघीयता कार्यान्वयनमा न्यापालिकाको भुमिका“ बिषयक अन्तरक्रियामा सहभागि हुन उनी चन्द्रागिरि आएका हुन । चन्द्रागिरि हिल्समा शुक्रबार र शनिबार अन्तरक्रिया कार्यक्रम हुनेछ । कार्यक्रममा सर्बोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना, वागमती प्रदेशको मुख्य न्यायधिबक्ता सुकदेब काफ्ले लगाएत करिव ६० जनाको उपस्थिती रहेको छ ।
कार्यक्रमको आयोजना मुख्य न्यायधिबक्ताको कार्यालय,बागमति प्रदेश कार्यालयले गरेको हो ।

