काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चन्द्रागिरिमा मसाल जुलुस निकालेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गा चोकमा अखिल क्रान्तिकारि चन्द्रागिरि आयोजनामा मसाल जुलुस निकालिएको हो । अखिल क्रान्तिकारि चन्द्रागिरिका अध्यक्ष कुशल कोइरालाको नेतृत्वमा निस्किएको जुलुसमा सरकार बिराधी नाराहरु लगाइएको थियो । भ्रष्टाचार र बेथितिका बिरुद्धमा भनिएको मसाल जुलुसमा भ्रष्टाचारि होसियार!,अखिल क्रन्तिकारी जिन्दावाद!, नालायक सरकार मुर्दावाद! लगायतका नाराहरु लगाइएका थिए ।

 

शुक्रबार साँझ ७ः०५मा निस्किएको मसाल जुलुस ७ : १३मा प्रहरीले नियन्त्रणमा लिएको थियो ।जुलुसमा १८/२० जनाको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय