काठमाडौं । २ सय २१ किलो गाँजासहित जनकपुरधामबाट एक जना पक्राउ परेका छन ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा पक्राउ परेका हुन ।ना. ५ ख १७७ नम्बरको मिनी ट्रकलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
बाबा आयलस सेन्टर नजिक चेकजाच गर्दा ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर