काठमाडौँ । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो ।नेपालले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १ सय रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय