काठमाण्डौँ। प्रधानमन्त्री केपी शर्मा ओली यहीँ मंसिर १७ गते चीन भ्रमणमा जानु हुने भएका छन्।
राजधानी काठमाडौँमा पार्टीले आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीन भ्रमणमा जान लागेको बताएका हुन्।
प्रधानमन्त्री ओलले आफ्नो चीन भ्रमण सफल हुने समेत दावी समेत गरे।

