काठमाडौं । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।उक्त क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ ।
तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।भुकम्पको धक्का नेपाल सहित बंगलादेश, भारत,भुटान,चिन सम्म महसुस भएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय