काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।दहालको नेतृत्वमा गोविन्द नेपाली र राजु श्रेष्ठ उपाध्यक्ष, एलपी श्रेष्ठ सचिव तथा नानिराम चौलागाई, निरू खरेल र दिपक धनुके उपसचिव निर्वाचित भएका छन्। अधिवेशनले १८६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।
कमिटि चयन संगै फागुन ३, ४ र ५ गते भएको प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय