काठमाडौं । धनुषाको धनुषाधाममा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना भएको हो ।
जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना. ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटना हुदाँ ३६ जना घाइते भएका छन् ।बसमा सबार ३६ यात्रु घाइते भएका हुन ,उनीहरु मध्ये केहीको ठाउँमा गम्भीर चोट लागेको ।
उनीहरूमध्ये अधिकांशको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय