काठमाडौं । चन्द्रागिरि नगरपालिका जिसस काठमाडौं कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
बुधबार भएको खेलमा चन्द्रागिरि नगरपालिकाले र तारकेश्वर नगरपालिका बिचको खेल १–१ गोलको बराबरीमा भए संगै समुह चरणको उपबिजेता बन्दै सेमिफाइनल प्रबेश गरेको हो । पहिलो हाफमा कुनै गोल नभएको उक्त खेलमा देश्रो हाफमा भने दुबै टिमले एक/एक गोल गरेका हुन ।चन्द्रागिरिका लागि आयुष्मान श्रेष्ठले गोल गरेका हुन । गत सोमबार भएको चन्द्रागिरि र बुढानीलकण्ठ बिचको खेल २–२ गोलको बराबरी भएसंगै दुबै टिमले अंक बाडेका थिए ।
समुह चरणमा २ अंक बटुल्दै सेमिफाइनल पुगेको चन्द्रागिरिले भोली कीर्तिपुर नगरपालिका संग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय