काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
उनका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन भएको छ ।भट्टराईको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।
भट्टराईका २ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय