काठमाडौं । चन्द्रागिरि नगरपालिकाको जनस्वास्थ्य अधिकृतमा प्रनिशा अधिकारी छनोट भएकी हुन ।
मंगलबार भएको जनस्वास्थ्य अधिकृत अन्तर्वार्तामा सम्मिलित ७ जनामा उनी छनोट भएकी हुन । नगरपालिकाले करारमा जनशक्ति पदपूर्ति छनौट मापदण्ड, २०८१ बमोजिमको पदपूर्ति समितिले आज अन्तर्वार्ता लिएको हो । अधिकृत सातौ तहको लागि लिईएको अन्तर्वार्तामा चन्द्रागिरि – १२ की अधिकारी छनोट भएकी हुन ।
वैकल्पिक उम्मेदवारमा चन्द्रागिरि–१२ कै एलिना गिरीको नाम निस्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय